Nepali Jokes Collection - Part 3
9:45 pm - Thursday April 18, 2013

Nepali Jokes Collection – Part 3

लौ कोसले जित्ने हइ त ?

Chinese, Japanese र नेपालि को बिचमा तलवारबाजी competition चल्दैथ्यो ।

Chineseले सुन्तला हावा म फल्यो र ५ टुक्रा पारीद्यो,…..
Japanese ले अङ्गुर हावा म फल्यो र १० टुक्रा पारीद्यो,…..
नेपाल बाट चाही हाम्रो राजेश दाई हुनुहुदो रैछ
राजेश दाई ले लाम्खुटे लाई हावा म उडाउनु भो र तल्वार नचाउनु भो ।
तर अचम्म !!!!
लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।

यो देखेर chinese र japaneesee ले राजेश दाई लाई जिस्काउदै भन्यो, खै त, केही नि गर्न सकिनस् तैले
राजेश दाई ले आफ्नै स्टाइल म भन्नु भो “हे हे हे, याद रख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन……

प्रचन्ड भन्ने केटो

प्रचण्ड सानो हुदा स्कूलमा
गणित सर : यदी मसंग ९ ओटा आप छ भने तेस्लाई कसरी १० ओटा केटाहरु माझ बढ्ने ?
सानो प्रचण्ड : धेरै सजिलो छ मनि त्यो १० जना केटा मध्ये एक जनालाई मारदिने !!!!

सगरमाथा को चुचुरो

एकपटक बाबुराम र मोहन बैध कुराकानी गर्दै
बाबुराम : यार बैध जी म सगरमाथा को चुचुरो
मा पुगे भने मलाई के दिनु हुन्छ हँ ?
बैध : म बर्षौ देखि त्यसैको प्रतिक्षामा त छु नि ।
बाबुराम : के दिनलाई हो हँ ?
बैध: धकेली दिन लाई ।

बाउ छोरा को गन्थन मन्थन

बाबु : परिक्ष कस्तो भयो त छोरा ?

छोरा : एउटा प्रस्नको उत्तर लेख्नै पाईन ।

बाबु : खनि अरु प्रस्नको उत्तर ?

छोरा : हरु प्रस्नको उत्तर त मलाई थाहै थिएन ।

लौ येस्तो पनि हुन्छ र?

एकजना जवान केटिले उमेर पाकेको धनि बुडोसँग विहे गरेपछि पत्रकारले सोधेछन
पत्रकार : तपाईले उहाँमा के देख्नुभो विहे गर्नलाई ।
केटि : एउटा उहाँको इन्कम अर्को उहाँको दिन कम ।

मुन्द्रेको एस।एल।सी पास् दिमाग

राजु : तिम्रो कतिजना बच्चा छन् ?
मुन्द्रे : १८ जना ।
राजु : ओहो यति धेरै ?
मुन्द्रे : मैले बिहे गर्ने बेलामा ससुरालाई बचन दिएको थिएँ ‘म तपाईको छोरिको पेट कहिलै खालि राख्दिन’ भनेर त्यसैले बचन पुरा गरेको ।

नेपाली मुटु डट्कम् मा प्रस्तुत गरिएको चुटकिला केबल मनोरन्जनको लागि मात्र हो यदि कोसैको निजी जीवन् म ठेस पुग्न गएमा हामी क्षमा प्रर्थी छौ !

Incoming Search Terms : Nepali comedy,nepali comedy meri bassai,nepali comedy movie,nepali movie meri bassai,nepali comedy movies,nepali comedy video,nepali comedy videos,latest nepali movies,nepali funny jokes,nepali joke,nepali jokes in nepali language,nepali jokes in nepali,funny nepali jokes,nepali chada jokes,dirty nepali jokes,nepali adult jokes,jokes in nepali,nepali chutkila,nepali chutkila haru,nepali funny

Share

Wait More Related Posts To Go :

Customized By Nepali Mutu

फेसबूक बाटै प्रतिक्रिया दिनुहोस् ।

Filed in: Nepali Jokes